पाख्रीबास नगरपालिकाको आधिकारिक वेबसाइटमा यहाँलाई हार्दिक स्वागत छ।

पाख्रीबास नगरपालिकाको संक्षिप्त परिचय

एक नम्बर प्रदेश अन्तर्गत धनकुटा जिल्लामा पाख्रीबास नगरपालिका पर्दछ । यो नगरको पुर्बमा छथर जोरपाटी गाउपालिका र धनकुटा नगरपालिका, पश्चिममा भोजपुर जिल्ला, उत्तरमा महालक्ष्मी नगरपालिका र दक्षिणमा सहिदभुमी गाउपालिका रहेको छ । यो नगरपालिकाको केन्द्र पाख्रीबास बजारको जालपादेबी मन्दिर छेउमा रहेको छ । यो