FAQs Complain Problems

सम्पूर्ण नगरवासीहरुमा अनुरोध

• नगरको विकासमा सकारात्मक सहभागिता जनाउने र नगरपालिकालाई स्वच्छ र हराभरा कायम राख्न सहयोग गरौ | • घर,आगन,सडक पेटी,सफा राखौ | पाटी ,पौवा र पोखरिहरुको संरक्षण र सम्वर्धन गरौ | • वातावारणमैत्री नगर बनाउन प्रतिबद्ध बनौ | • ज्येष्ठ नागरिक,एकल महिला एवं अपांगता भएका ब्यक्तिहरुका लागि वितरण गरिने भत्ता तथा अन्य लक्षित कार्यक्रममा हुन् सक्ने दुरुपयोगमा खबरदारी गरौ | • जन्म,मृत्यु ,बसाई सराई,विवाह र सम्बन्ध बिच्छेदजस्ता व्यक्तिगत घटनाहरुको दर्ता ३५ दिनभित्रै आफुले पनि गरौ | अरुलाई पनि गर्न प्रेरित गरौ | • नगरक्षेत्र तपैहरुकै हो | यसलाई बनाउन आफ्नो तर्फबाट सकेजति सहयोग गरौ |